उपदेशक 12:6 - पवित्र बाइबल6 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि, अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै, जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्ग्रो भचाइन अघि, See the chapterसरल नेपाली पवित्र बाइबल6 चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 आफ्नो सृष्टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्का भाँचिनुअगि, See the chapter |