Online Bible

- Advertisements -




उपदेशक 12:2 - पवित्र बाइबल

2 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस बेला घाम, जून र ताराको प्रकाश तिमीलाई धमिलो लाग्‍नेछ र वर्षा ल्‍याउने बादल कहिल्‍यै हट्‍नेछैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सूर्य र प्रकाश, चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, वर्षापछि बादल फर्कनुभन्दा अगि नै,

See the chapter Copy




उपदेशक 12:2

Follow us:

Advertisements


Advertisements