Online Bible

- Advertisements -




उपदेशक 12:12 - पवित्र बाइबल

12 यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस। धेरै पुस्‍तकहरू बनाउने कामको अन्‍त्‍य हुँदैन। अनि धेरै अध्‍ययनले शरीरलाई थकाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 ए मेरो छोरो, अर्को एउटा कुरा पनि नजरमा राख्‍नुपर्छ। पुस्‍तक लेखाइको अन्‍त छैन र धेरै पढाइले मानिसलाई थकाउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ! किनकि धेरै पुस्तकहरूको लेखाइको अन्त्य छैन; अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ।

See the chapter Copy




उपदेशक 12:12

Follow us:

Advertisements


Advertisements