उपदेशक 11:1 - पवित्र बाइबल1 विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा ल्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 आफ्नो अन्न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल1 आफ्नो धन उदार चित्तले देऊ र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 आफ्नो अन्न समुद्रपारि पठाऊ; धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ। See the chapter |