Online Bible

- Advertisements -




उपदेशक 10:3 - पवित्र बाइबल

3 मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 बाटोमा हिँड्‌दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्‍यसले आफ्‍नो मूर्खता जनाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 बाटोमा भेट हुने नचिनेका मानिसहरूले पनि त्‍यसको मूर्खता छर्लङ्ग देख्‍छन्। आफ्‍नो मूर्खता त्‍यसले जोसुकैलाई देखाउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ।

See the chapter Copy




उपदेशक 10:3

Follow us:

Advertisements


Advertisements