Online Bible

- Advertisements -




उपदेशक 10:2 - पवित्र बाइबल

2 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 बुद्धिमान्‌ मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 बुद्धिमान्‌ले उचित काम गर्नु र मूर्खले अनुचित काम गर्नु स्‍वाभाविक कुरा हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 बुद्धिमान्‌को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ।

See the chapter Copy




उपदेशक 10:2

Follow us:

Advertisements


Advertisements