Online Bible

- Advertisements -




उपदेशक 10:18 - पवित्र बाइबल

18 यदि कोही कामगर्न अति अल्छी छ भनें, उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 यदि कुनै मानिस अल्‍छे छ भने, घरको धुरी भत्‍कन्‍छ। यदि त्‍यो हात बाँधेर बस्‍छ भने, त्‍यसको घर चुहिन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 आफ्‍नो घरको छाना मरमत गर्न अल्‍छी मान्‍ने मानिसको घर चुहुन्‍छ र त्‍यो घर ढलेर जान्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अल्छे मानिसको घरको धुरी भत्कन्छ; र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ।

See the chapter Copy




उपदेशक 10:18

Follow us:

Advertisements


Advertisements