Online Bible

- Advertisements -




उपदेशक 10:17 - पवित्र बाइबल

17 तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यो देश सुखी छ, जसका राजा कुलीन परिवारमा जन्‍मेका छन्, र जसका राजकुमारहरूले मतवालापनको निम्‍ति होइन तर बलको निम्‍ति ठीक समयमा भोजन गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तर जुन देशका राजाले आफ्‍ना हरेक कुराको निर्णय आफैं गर्छन् र अगुवाहरू बल पाउन उचित समयमा मात्र भोज गर्छन्, तर मद्य पिएर मात्‍दैनन्, त्‍यो देश भाग्‍यमानी हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यो देश धन्यको हो, जसका राजा कुलीन वंशका हुन्, र जसका राजकुमारहरू उचित समयमा ठिक भोजन गर्छन्, तिनीहरू शक्ति लाभ गर्नलाई भोजन गर्छन्, मतवाला हुनलाई होइन।

See the chapter Copy




उपदेशक 10:17

Follow us:

Advertisements


Advertisements