Online Bible

- Advertisements -




उपदेशक 10:14 - पवित्र बाइबल

14 मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुँदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा के हुनेवाला छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 मूर्खले कुरा गरेको गरेकै हुन्‍छ। के हुने हो कसैले जान्‍दैन— त्‍यसको पछि के हुने त्‍यसलाई कसले बताउन सक्‍छ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 मूर्ख बोलेको बोलै हुन्‍छ। भविष्‍यमा के हुन्‍छ, कसैले जान्‍दैन। मरेपछि के हुन्‍छ, कसैले भन्‍न सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि मूर्खले धेरै बोल्छ। त्यसले के-कसो भन्‍ने हो, सो कसैले जान्दैन; त्यसपछि के हुने हो, सो कसले त्यसलाई भन्‍न सक्छ र?

See the chapter Copy




उपदेशक 10:14

Follow us:

Advertisements


Advertisements