Online Bible

- Advertisements -




उपदेशक 10:13 - पवित्र बाइबल

13 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुङ्ग्याउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 सुरुमा त्‍यसले अर्थहीन कुरा गर्छ। अन्‍त्‍यमा त्‍यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसले मूर्ख कुरा गरेर बौलाहा कुरामा अन्‍त गर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ; अन्त्यमा त्यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्छ;

See the chapter Copy




उपदेशक 10:13

Follow us:

Advertisements


Advertisements