Online Bible

- Advertisements -




उपदेशक 10:11 - पवित्र बाइबल

11 लट्ठ्याउन अघिनै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 लट्ठ्याउन अघि नै साँपले डस्‍यो भने सपेरालाई केही फाइदा हुँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 साँपलाई लट्ठ्याउन जानेर पनि पहिले नै साँपले ठुँगिहाल्‍यो भने के लाभ हुन्‍छ र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने, सपेरालाई केही लाभ हुँदैन।

See the chapter Copy




उपदेशक 10:11

Follow us:

Advertisements


Advertisements