उपदेशक 10:10 - पवित्र बाइबल10 तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 बन्चरो बोधो छ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्याउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल10 बन्चरो बोधो छ भने र त्यसमा धार लाएन भने त्यो चलाउँदा बेसरी बल गर्नुपर्छ। ज्ञानले सफलता ल्याउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ। See the chapter |