Online Bible

- Advertisements -




उपदेशक 1:9 - पवित्र बाइबल

9 शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 जे भएको छ त्‍यो फेरि हुनेछ, र जे गरिएको छ त्‍यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 अघि जे भएको थियो, त्‍यो फेरि हुनेछ। अघि जे काम गरिएको थियो, त्‍यो फेरि गरिनेछ। नयाँ कुरा सारा संसारमा केही छैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन।

See the chapter Copy




उपदेशक 1:9

Follow us:

Advertisements


Advertisements