उपदेशक 1:7 - पवित्र बाइबल7 सबै नदीहरू एकै तिर बगिनै रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 सबै खोलाहरू समुद्रमा नै बगेर जान्छन्, तापनि समुद्र कहिल्यै भरिँदैन। जुन स्थानबाट खोलाहरू आउँछन्, ती फेरि त्यहीँ नै फर्केर जान्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 सबै नदीहरू बगेर समुद्रमा जान्छन् तर समुद्र कहिल्यै भरिंदैन। पानी फर्केर फेरि मुहानमा र फेरि त्यहाँबाट बग्न सुरु गर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, र पनि समुद्र कहिल्यै भरिँदैन; जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, ती फेरि त्यतैतिर फर्केर जान्छन्। See the chapter |