उपदेशक 1:3 - पवित्र बाइबल3 यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र? See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ? See the chapterसरल नेपाली पवित्र बाइबल3 मानिसले जीवनभरि काम गरेर परिश्रम र मेहनतमा बिताउँछ तर उसलाई के लाभ छ र? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र? See the chapter |