उपदेशक 1:18 - पवित्र बाइबल18 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर। See the chapterसरल नेपाली पवित्र बाइबल18 मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ। See the chapter |