Online Bible

- Advertisements -




उपदेशक 1:14 - पवित्र बाइबल

14 सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्‍यर्थ हुन् भनी म भन्‍दछु। ती काम हावालाई खेदेको जस्‍तो मात्रै हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो।

See the chapter Copy




उपदेशक 1:14

Follow us:

Advertisements


Advertisements