Online Bible

- Advertisements -




उपदेशक 1:10 - पवित्र बाइबल

10 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 के कुनै कुरो छ, जसको बारेमा कसैले भन्‍न सक्‍छ, “हेर त, यो त नयाँ कुरो हो”? त्‍यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्‍दा उहिले नै।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 मानिसहरू भन्‍छन्, “यहाँ हेर! यो नयाँ कुरा हो!” तर होइन, त्‍यो अघि नै भइसकेको थियो। हाम्रो समयभन्दा उहिले नै भएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्‍न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।

See the chapter Copy




उपदेशक 1:10

Follow us:

Advertisements


Advertisements