व्यवस्था 9:8 - पवित्र बाइबल8 होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्म परमप्रभु क्रुद्ध हुनुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल8 सीनै पर्वतमा पनि तिमीहरूले परमप्रभुलाई रिस उठायौ। उहाँ यति रिसाउनुहुन्थ्यो कि तिमीहरूलाई नाश पार्न चाहनुहुन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 होरेब पर्वतमा तिमीहरूले याहवेहलाई रिस उठायौ; यसकारण तिमीहरूलाई नाश गर्न उहाँ साह्रै रिसाउनुभएको थियो। See the chapter |