व्यवस्था 9:22 - पवित्र बाइबल22 “तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तिमीहरूले तबेरा, मस्साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्यायौ। See the chapterसरल नेपाली पवित्र बाइबल22 “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई तबेरा, मस्साह र किब्रोथ-हत्तावामा पनि रिस उठायौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूले तबेरा, मस्साह र किब्रोत-हत्तावामा पनि याहवेहलाई रिस उठाएका थियौ। See the chapter |