व्यवस्था 8:9 - पवित्र बाइबल9 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल9 “त्यहाँ तिमीहरू कहिल्यै भोकाउनेछैनौ र तिमीहरूलाई केही कुराको कमी हुनेछैन। त्यहाँका चट्टानमा फलाम छन् र पहाडहरूबाट तामा निकाल्नलाई खानि खन्न सक्छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ। See the chapter |