व्यवस्था 8:5 - पवित्र बाइबल5 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले यो जान, कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई अनुशासन गर्छन्, त्यसरी नै परमेश्वरले तिमीहरूलाई सुधार्नुहुन्छ र सजायँ दिनुहुन्छ, सो याद राख। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख। See the chapter |