व्यवस्था 7:7 - पवित्र बाइबल7 किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्नुभएको होइन, किनकि तिमीहरू त संख्यामा सबै जातिहरूभन्दा कम थियौ। See the chapterसरल नेपाली पवित्र बाइबल7 “तिमीहरू सङ्ख्यामा अरू जातिहरूभन्दा धेरै भएका हुनाले उहाँले तिमीहरूलाई प्रेम गर्नु वा चुन्नुभएको होइन। पृथ्वीमा तिमीहरू सबैभन्दा कम सङ्ख्या भएका जाति थियौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएको कारण याहवेहले तिमीहरूप्रति आफ्नो प्रेम देखाउनुभएको होइन। तिमीहरू त सबै जातिहरूभन्दा थोरै थियौ। See the chapter |