व्यवस्था 7:4 - पवित्र बाइबल4 किनभने तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई नष्ट पार्नु हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताको पूजा गर्न लाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 किनभने अरू देवताहरूको पूजा गर्न लाउनलाई तिनीहरूले तिम्रा छोरा-छोरीहरूलाई परमप्रभुदेखि टाढा पार्नेछन्। त्यसो भयो भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ र तुरुन्तै तिमीहरूलाई नाश गर्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिनीहरूले तिमीहरूका छोराछोरीहरूलाई मेरो साटो अरू देवी-देवताहरूको सेवा गर्न लगाउनेछन्। अनि याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ। See the chapter |