व्यवस्था 5:8 - पवित्र बाइबल8 ‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल8 “ ‘तिमीहरूले आफ्नो लागि स्वर्ग र पृथ्वी वा पृथ्वीमुनिका पानीमा भएका कुनै पनि कुराको मूर्ति नबनाउनू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। See the chapter |