Online Bible

- Advertisements -




व्यवस्था 5:5 - पवित्र बाइबल

5 तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 (त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 त्‍यस बेला उहाँले भन्‍नुभएको कुरा तिमीहरूलाई बताउन भनी म तिमीहरू र परमेश्‍वरका बीचमा खडा भएँ किनभने तिमीहरू आगो देखेर डरायौ र पर्वतमाथि उक्‍लेनौ। “परमप्रभुले भन्‍नुभयो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 (त्यस बेला म याहवेहको वचन तिमीहरूलाई घोषणा गर्नलाई याहवेह र तिमीहरूका बीचमा खडा भएको थिएँ; किनकि तिमीहरू आगोदेखि डराएर पर्वतमाथि गएनौ।) अनि उहाँले भन्‍नुभयो:

See the chapter Copy




व्यवस्था 5:5

Follow us:

Advertisements


Advertisements