व्यवस्था 5:3 - पवित्र बाइबल3 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्म यहाँ जीवित छौं, यो बाँध्नुभएको हो। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यो करार हाम्रा पिता-पुर्खाहरूसित मात्र होइन तर आज बाँच्ने हामीहरूसित पनि बाँधिएको हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यो करार याहवेहले हाम्रा पितापुर्खाहरूसँग मात्र होइन, तर हामीहरूसँग अर्थात् आजसम्म जीवित रहेका हामीहरूसँग बाँध्नुभएको हो। See the chapter |