Online Bible

- Advertisements -




व्यवस्था 4:7 - पवित्र बाइबल

7 “जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्‍वर यति नजिक भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 “खाँचो परेका बेलामा जसरी परमप्रभु हाम्रा परमेश्‍वर हाम्रा नजिक आउनुहुन्‍छ, त्‍यसरी नजिक आउने ईश्‍वर अरू जस्‍तै ठूलो जातिसँग पनि छैन। जहिले हामी उहाँलाई सहायताको लागि पुकार्छौं, उहाँले हामीलाई उत्तर दिनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्‍वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्‍वर तिनीहरूका नजिक रहन्छ?

See the chapter Copy




व्यवस्था 4:7

Follow us:

Advertisements


Advertisements