Online Bible

- Advertisements -




व्यवस्था 4:40 - पवित्र बाइबल

40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

40 आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

40 मैले आज तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर र तिमीहरू र तिम्रा सन्‍तानको भलो हुनेछ। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई सधैँको निम्‍ति दिनुभएको देशमा तिमीहरू बास गर्नेछौ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्।

See the chapter Copy




व्यवस्था 4:40

Follow us:

Advertisements


Advertisements