Online Bible

- Advertisements -




व्यवस्था 4:33 - पवित्र बाइबल

33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्‍नुहुने परमेश्‍वरको वाणी सुनेको छ र जीवित रहेको छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 परमेश्‍वर आगोबाट बोल्‍नुभएको सुनेर पनि बाँचिरहेका तिमीहरूजस्‍ता अरू कुनै जाति छ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 के कुनै अरू मानिसहरूले तिमीहरूले सुनेको जस्तै परमेश्‍वर आगोबाट बोल्नुभएको आवाज सुनेर तिमीहरूजस्तै जीवित रहेका छन्?

See the chapter Copy




व्यवस्था 4:33

Follow us:

Advertisements


Advertisements