व्यवस्था 4:2 - पवित्र बाइबल2 मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू। See the chapterसरल नेपाली पवित्र बाइबल2 मैले दिएका आज्ञाहरूमा केही पनि नथप, केही पनि नघटाओ। मैले तिमीहरूलाई दिएका परमप्रभुका आज्ञाहरू पालन गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्नू। See the chapter |