Online Bible

- Advertisements -




व्यवस्था 32:9 - पवित्र बाइबल

9 परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुको निज हिस्‍सा उहाँका मानिसहरू हुन्, याकूब उहाँका अंशको भाग हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तर याकूबका सन्‍तानलाई चाहिँ आफ्‍नै निम्‍ति चुन्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि याहवेहको भाग उहाँका मानिसहरू नै हुन्; याकोबचाहिँ उहाँको भागको उत्तराधिकार हो।

See the chapter Copy




व्यवस्था 32:9

Follow us:

Advertisements


Advertisements