Online Bible

- Advertisements -




व्यवस्था 30:2 - पवित्र बाइबल

2 त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरू र तिमीहरूका सन्‍तान परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्‍नो पूरा हृदय र आफ्‍नो पूरा प्राणले मान्‍नेछौ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिमी र तिम्रा सन्‍तान परमप्रभुतिर फर्क्‍यौ र आफ्‍ना पूरा हृदयले आज मैले दिँदैगरेका उहाँका आज्ञाहरू पालन गर्‍यौ भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ,

See the chapter Copy




व्यवस्था 30:2

Follow us:

Advertisements


Advertisements