व्यवस्था 3:8 - पवित्र बाइबल8 “यस प्रकार हामीले अर्नोन घाँटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हामीले त्यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्म यर्दनको पूर्वपट्टिको देश लियौं। See the chapterसरल नेपाली पवित्र बाइबल8 “त्यस बेला हामीले ती दुई एमोरी राजाहरूबाट यर्दन नदीका पूर्वमा भएको अर्नोन नदीदेखि हेर्मोन पहाडसम्मका देश आफ्ना अधीनमा पार्यौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्यौँ। See the chapter |