व्यवस्था 3:3 - पवित्र बाइबल3 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अनि परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्यौं। See the chapterसरल नेपाली पवित्र बाइबल3 “यसकारण परमप्रभुले ओग राजा र तिनका मानिसलाई हाम्रा हातमा दिनुभयो र हामीले तिनीहरू सबैलाई मार्यौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसरी याहवेह हाम्रा परमेश्वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्यौँ। See the chapter |