Online Bible

- Advertisements -




व्यवस्था 29:9 - पवित्र बाइबल

9 यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यस करारका सबै कुराहरू विश्‍वासयोग्‍यसाथ पालन गर, आफूले गरेका हरेक काममा तिमीहरू सफल हुनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ।

See the chapter Copy




व्यवस्था 29:9

Follow us:

Advertisements


Advertisements