व्यवस्था 28:2 - पवित्र बाइबल2 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्: See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान र तिमीहरूले यी सबै आशिष्हरू पाउनेछौ: See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्यौ भने यी सबै आशिष्हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्: See the chapter |