व्यवस्था 26:2 - पवित्र बाइबल2 परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्जने सबै किसिमका उब्जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुहुने ठाउँमा लैजाओ, See the chapterसरल नेपाली पवित्र बाइबल2 तिमीहरू हरेकले आफूले काटेका अन्नको पहिलो हिस्सा एउटा डालोमा हालेर त्यो एकमात्र आराधना-स्थलमा लैजानू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको माटोबाट तिमीहरूले उब्जाएका सबै पहिलो फलहरूबाट केही भाग लिएर डालोमा राख्नू। त्यसपछि याहवेह तिमीहरूका परमेश्वरले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्नुहुने ठाउँमा तिमीहरूले लगेर जानू। See the chapter |