व्यवस्था 24:2 - पवित्र बाइबल2 जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 र यदि घर छोड़ेपछि त्यो अर्को मानिसकी पत्नी भई See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यसपछि त्यस स्त्रीले अर्को मानिससित विवाह गर्छे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि यदि त्यो स्त्री त्यस मानिसको घर छाडेर अर्को मानिसको पत्नी भई भने, See the chapter |