Online Bible

- Advertisements -




व्यवस्था 22:9 - पवित्र बाइबल

9 “तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्‍जनीसमेत दुवै अशुद्ध हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 “दाखबारीमा अर्को अन्‍न एकसाथ नरोप्‍नू। त्‍यसो गर्‍यौ भने दाख र अर्को अन्‍नको दुवैको उब्‍जनी चलाउनू मनाही छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरूको दाखबारीमा दुई किसिमका बिउ नलगाउनू। यदि त्यसो गर्‍यौ भने बोट मात्र होइन, तर त्यस दाखबारीको फल समेत अशुद्ध हुनेछ।

See the chapter Copy




व्यवस्था 22:9

Follow us:

Advertisements


Advertisements