व्यवस्था 22:3 - पवित्र बाइबल3 यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 आफ्नो दाजुभाइको गधा वा लुगा वा त्यसले हराएको जेसुकै पायौ भने त्यसै गर्नू र चूप लागेर नबस्नू। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिम्रा इस्राएली छिमेकीले हराएका गधा, एक टुक्रा लुगा वा अरू कुनै कुरा पायौ भने पनि त्यसै गर्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले आफ्ना दाजुभाइको गधा वा लुगा वा तिनीहरूले हराएका कुनै पनि थोक भेट्टायौ भने फर्काइदिनू। ती तिमीहरूले बेवास्ता नगर्नू। See the chapter |