Online Bible

- Advertisements -




व्यवस्था 2:6 - पवित्र बाइबल

6 तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूले तिनीहरूबाट खानेकुरा किन्‍न सक्‍नेछौ।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ”

See the chapter Copy




व्यवस्था 2:6

Follow us:

Advertisements


Advertisements