Online Bible

- Advertisements -




व्यवस्था 2:36 - पवित्र बाइबल

36 त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिक्न सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्‍म हामीले लिन नसक्‍ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्‍वरले सबै हाम्रा हातमा सुम्‍पिदिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 परमप्रभु हाम्रा परमेश्‍वरले अर्नोन-बेसीको किनारमा भएको अरोएरदेखि लिएर गिलादसम्‍मका सहरहरू, बेसी बीचको सहरसमेत हाम्रो कब्‍जामा गराइदिनुभयो। कुनै सहरका पर्खालले हामीलाई रोक्‍न सकेन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्‍वरले ती सबै देशहरू हामीलाई दिनुभयो।

See the chapter Copy




व्यवस्था 2:36

Follow us:

Advertisements


Advertisements