Online Bible

- Advertisements -




व्यवस्था 2:35 - पवित्र बाइबल

35 हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 हामीले कब्‍जा गरेका सहरहरूका धनमाल र गाईबस्‍तु मात्र हामीले आफ्‍नो निम्‍ति जीतका माल स्‍वरूप लियौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 हामीले गाई-वस्‍तु आफ्‍नो बनायौं र सहरहरू लुट्यौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ।

See the chapter Copy




व्यवस्था 2:35

Follow us:

Advertisements


Advertisements