Online Bible

- Advertisements -




व्यवस्था 2:27 - पवित्र बाइबल

27 ‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौं हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 “हामीलाई तपाईंको राज्‍यबाट भएर जान दिनुहोस्‌। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्‍नेछैनौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी बाटो नछोडी सोझै निस्‍किजानेछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ।

See the chapter Copy




व्यवस्था 2:27

Follow us:

Advertisements


Advertisements