Online Bible

- Advertisements -




व्यवस्था 2:26 - पवित्र बाइबल

26 “जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फत् पठाएँ। तिनीहरूले भने,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 कदेमोतको उजाड़-स्‍थानबाट हेश्‍बोनका राजा सीहोनकहाँ शान्‍तिको प्रस्‍तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 “तब मैले कदेमोतको उजाडस्‍थानदेखि हेश्‍बोनको राजा सीहोनकहाँ यो शान्‍तिको प्रस्‍तावसहित दूतहरू पठाएँ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ,

See the chapter Copy




व्यवस्था 2:26

Follow us:

Advertisements


Advertisements