Online Bible

- Advertisements -




व्यवस्था 2:25 - पवित्र बाइबल

25 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्‍नेछन्, र विचलित हुनेछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 आजदेखि उसो म सबै ठाउँका मानिसहरूलाई तिमीहरूको डर मान्‍न लाउनेछु। तिमीहरूको नाम सुन्‍दा हरेक व्‍यक्ति डरले काम्‍नेछ।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्‍नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।”

See the chapter Copy




व्यवस्था 2:25

Follow us:

Advertisements


Advertisements