व्यवस्था 2:12 - पवित्र बाइबल12 पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।) See the chapterनेपाली नयाँ संशोधित संस्करण12 उहिले नै होरीहरू पनि सेइरमा बस्थे, तर एसावका सन्तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।) See the chapterसरल नेपाली पवित्र बाइबल12 होरीहरू एदोममा बस्ने गर्थे तर एसावको पुर्खाहरूले तिनीहरूलाई खेदे, तिनीहरूका जातिलाई नाश पारे र आफैं त्यहाँ बसोबास गर्न लागे। ठीक त्यसरी नै पछिबाट इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देशबाट आफ्ना शत्रुहरूलाई खेदे।) See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 होरीहरू सेइरमा बस्ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।) See the chapter |