Online Bible

- Advertisements -




व्यवस्था 2:10 - पवित्र बाइबल

10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 (एक समय त्‍यहाँ एमीहरू बस्‍थे, जो असंख्‍य, पराक्रमी र अनाकीहरूजस्‍तै अल्‍गा-अल्‍गा थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 (एमी भनिने एउटा शक्तिशाली अग्‍ला वंश आरमा बस्‍थे। अर्को अग्‍ला वंश अनाकीहरूजस्‍तै तिनीहरू अग्‍ला-अग्‍ला थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य।

See the chapter Copy




व्यवस्था 2:10

Follow us:

Advertisements


Advertisements