व्यवस्था 19:2 - पवित्र बाइबल2 तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तब परमप्रभु परमेश्वरले अधिकारमा दिन लाग्नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू। See the chapterसरल नेपाली पवित्र बाइबल2-3 त्यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्न सकिने सहर रहोस्। तब तीमध्ये एउटा सहरमा कुनै पनि हत्यारा सुरक्षाको लागि भागेर जान सक्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू। See the chapter |